सिबिए अर्घाखाँचीकाे स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, अर्घाखाँचीले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

यस जिल्लामा कर्मथलो बनाएर आउने कर्मचारी र सरुवा तथा निवृत हुने कर्मचारीहरुको नियमित स्वागत विदाई गर्ने युनियनको कार्यक्रम अन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक दिपक अधिकारीको विदाई र लेखा अधिकृत यमप्रसाद श्रेष्ठको एक कार्यक्रमकाबीच स्वागत गरेको छ ।

प्रमुख कोष नियन्त्रक दिपक अधिकारीको वन मन्त्रालय, सिंहदरबार काठमाण्डौमा सरुवा भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?