नेपाल सुपर लिगमा आज वीरगञ्ज र पोखरा तथा चितवन र इलाम खेल्दै

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा दिउँसो एक बजे वीरगञ्ज युनाइटेड र पोखरा थन्डर्स तथा बेलुका पाँच बजे एफसी चितवन र इलाम स्पोर्टिङबीच खेल हुनेछ ।

पोखरा ५ खेलमा ८ अङ्ककासाथ तालिकाको चौथो तथा वीरगञ्ज समान खेलमा ५ अंककासाथ आठौँ स्थानमा छ । त्यस्तै, चितवन ६ खेलमा ५ अंककासाथ तालिकाको सातौँ स्थानमा र इलाम समान खेलमा ४ अंककासाथ पुछारमा छ ।

आजका दुवै खेल दशरथ रङ्गशालामा हुनेछन् । हिजो भएको खेलमा ललितपुर एफसी र झापा फुटबल क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । ललितपुर १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा यथावत छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?