एनएसएलमा आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार साविक विजेता काठमाडौं रेजर्स र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ।

जारी लिगमा धनगढी पाँच खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा छ। साविक विजेता काठमाडौं पाँच खेलबाट ८ अंक जोडेर चौथो स्थानमा छ।

धनगढी काठमाडौंसँग पहिलो सिजनको उपाधि भिडन्तमा हारेको बदला लिन र शीर्ष स्थानको अंक दूरी बढाउने लक्ष्यसहित मैदान उत्रिँदैछ। काठमाडौं रेजर्स धनगढीलाई पराजित गर्दै अंक बराबरी गर्ने लक्ष्यमा छ।

हाल ६ खेलबाट ११ अंकसहित पोखरा थण्डर्स दोस्रो र समान ६ खेलबाट १० अंकसहित ललितपुर एफसी तेस्रो स्थानमा छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?