प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कपिलवस्तुकाे दोस्रो जित

कपिलवस्तु । प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनौटका लागि लुम्बिनी प्रदेश स्तरीय प्रतियोगितामा कपिलवस्तुले लगातार दोस्रो शानदार जित हात पारेको छ । आज भैरहवाको सिद्धार्थ रङ्गशालामा भएको खेलमा कपिलवस्तुले परासी माथि शानदार जित हात पारेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको परासीले कपिलवस्तुलाई ४७ ओभरमा २ सय १२ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्यलाई कपिलवस्तुले ९ विकेटको क्षतिमा पुरा गरि दोस्रो जित हात पारेको हो । २ दिन अघि प्रदेशको बलियो टीम मानिएको रूपन्देही टिमलाई कपिलवस्तुले ६१ रनले पराजित गरेको थियो । 

समुह ए मा कपिलवस्तु रूपन्देही, पाल्पा नवलपरासी छन । यस्तै समुह बी मा बाँके बर्दिया र दाङ छन । छनौट प्रतियोगिता खेल पुस २२ सम्म चल्ने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?