छोटो समयमा उत्कृष्ट काम गरेको भन्दै उद्योग ब्यापार संघ कपिलवस्तु समानित

कपिलवस्तु । उद्योग ब्यापार संघ, कपिलवस्तुलाई ब्याबसायिक हकहित तथा मानबिय सेवा एवम सामाजिक कार्यहरु गरेको आधारमा उत्कृष्ट संघको रुपमा सम्मान गरिएको छ ।

नेपाल उद्योग ब्यापार महासंघको दोस्रो साधारण सभाको अवसरमा उर्जा मन्त्री शक्ति बहादुर बस्नेत तथा महासंघका अध्यक्ष खेम भन्डारीले उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल “कोपिल” लाई सम्मन पत्र प्रदान गरेका हुन् ।

संस्था खुलेको निकै छोटो समयमा नै उद्योग व्यापार संघले व्यपारीको हकहितमा काम गरेको भन्दै केन्द्रबाट सम्मानित भएको हो ।

स्थापनाको छोटो समयमै उद्योग ब्यापार संघले सस्थागत तथा सामाजिक कार्य मार्फत जिल्लामा आफ्नो पहिचान र गरिमा कायम गर्न सफल भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?