पाणिनि डान्स एण्ड सिङ्गिङ आइडलकाे ग्राण्ड फिनाले भोलि, खुमन अधिकारी दुर्गाफांट आउँदै

अर्घाखाँची । केबी डान्स बुटवल र मनकामना युवा क्लव मैदान अर्घाखाँचीको संयुक्त आयोजनामा संचालन भईरहेको पाणिनि डान्स एण्ड सिन्गिंग आईडियल २०२४ को ग्राण्ड फिनाले पौष २८ गते हुने भएको छ।

पाणिनी गाउँपालिकाको बराहरुख खेलमैदान दुर्गाफांटमा हुने कार्यक्रमको सुम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय ख्याति प्राप्त कलाकार खुमन अधिकारि, बसन्त लम्साल, अप्सरा सुनार, भुवन खड्का, होस्ट तथा गायक दिपु मगर लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ।

गाउँपालिकाका विभिन्न ठाउँहरूमा रहेका बालबालिका तथा युवाहरूको गायन एवं नृत्य गर्ने प्रतिभाको पहिचान गरी आधारभूत सीपहरू सिकाउने साथै, पालिकाभित्र रहेका अनाथ, अपाङ्ग तथा असहायहरूको सहयोगार्थ र लागूऔषधविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो आइडल आयोजना गरिएको

कार्यक्रमको मिडिया पार्टनरमा अर्घाखाँचीबुलेटिन डटकम र पाणिनी न्युज डटकम रहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?