राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा ३०३ मत खस्याे, २ जना अनुपस्थित

बुटवल । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनमा ३०३ मत खसेको छ ।

१२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेको लुम्बिनी प्रदेशमा २ जना स्थनीय तहका प्रतिनिधिको मत खसेन ।

बाँकेको नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्तीदेवि श्रीवास्तव र रुपन्देहीको मायादेवी गाउँपालिका उपाध्यक्ष नर्वदा उपाध्याय मतदान गर्न आएनन् । दुई सिटका लागि भएको निर्वाचनमा लुम्बिनीमा छ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।

अबको केही बेरमा मत गणना हुने निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारीले जानकारी दिए ।

 

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?