देशका केही ठाउँको मौसम आंशिक बदली : पूर्वी तराईमा कुहिरो

काठमाण्डौ । आज देशका केही ठाउँको मौसम आंशिक बदली छ । बाग्मती, कोशी, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै पूर्वी तराईमा कुहिरो तथा पश्चिम तराईका क्षेत्रमा हुस्सु लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् चिरञ्जीवी भेटवालले बताए ।

अन्य ठाउँमा भने मौसम सफा नै छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?