कपिलवस्तुमा ४ बर्षिया बालिका बलात्कृत

कपिलवस्तु । कपिलवस्तु नगरपालिका– ९ मा ४ बर्षिया बालिका बलात्कृत भएकी छिन । उनलाई छिमेक कै १४ बर्षिया बालकले बलात्कार गरेको हो ।

शुक्रवार साँझ ६ बजेतिर घटना भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटना बारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । आरोपी बालक नाबालक रहेकोले उनको नाम भने सार्वजनिक गर्न नमिल्ने बताए ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण गर्दा पोजेटिभ देखिएको पीडित बालिकाका अभिभावकले बताए । घटनामा संलग्न बालक विरुद्ध अभिभावकले शनिवार किटानी जाहेरी दिएका छन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?