रुपन्देहीमा हिन्दूधर्म रक्षा परिषद नेपाल युवा स्वयंसेवक मुलक गठन

हिन्दू राष्ट्र पुनःस्थापना तथा रुपन्देही जिल्ला भर वैदिक सनातन हिन्दूधर्मको जानकारी मुलक प्रचार प्रशिक्षण साथै जागरणको लागि हिन्दूधर्म रक्षा परिषद नेपालका केन्द्रित अध्यक्ष नारायण प्रसाद खनालको उपस्थितिमा हिन्दूधर्म रक्षा परिषद नेपाल युवा स्वयंसेवक मुलक १२ सदस्यीय रुपन्देही जिल्ला कार्य समिति गठन भएको छ।

जसको संरक्षकमा बावुराम श्रेष्ठ, अध्यक्ष मोहन ज्ञवाली, उपाध्यक्ष बिनोद गौतम, सचिव सुन्दर पन्थि, सह सचिव लेखनाथ पराजुली, कोषाध्यक्ष सुदर्शन पौडेल रहेका छन् ।

सदस्यहरुमा कृष्ण खरेल, सुमित्रा गुरुङ, गोमा श्रेष्ठ मोहन बस्याल, शिव ज्ञवाली, मुकुन्द बेल्वासे, बसन्त श्रेष्ठ रहेका छन् । भने सल्लाकार मण्डलमा तिलक न्यौपानेको संयोजनमा कृष्ण अधिकारी, शकुन्तला आचार्य डण्डापानी पाण्डे, बिरु भन्डारी, नारायण पाण्डे, बुद्धिराम भन्डारी, बाबुराम घिमिरे रहेका छन् ।

कार्यक्रमा बोल्दै लुम्बिनी प्रदेशमा संगठन मार्फत सनातन हिन्दूधर्मको व्यापकप्रचार, प्रशिक्षण गर्ने र हिन्दू, बौद्ध धार्मिक पर्यटकहरुलाइ यस क्षेत्रमा आउने वातावरण बनाइ यस क्षेत्रलाई आर्थिक रुपमा पनि मजबुत बनाउन भुमिका खेल्न मद्दत मिल्ने अध्यक्ष ज्ञवालीले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?