‘लुम्बिनी–सिंहदरबार’ पैदलयात्रा सकेर ईः ले प्रधानमन्त्रीलाई बुझाए माग

काठमाडौँ । लुम्बिनीबाट पैदलयात्रा शुरु गरेर काठमाडौँ आइपुगेका अभियन्ता ईः सहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मागपत्र बुझाएका छन ।

पैदलयात्राको १०औँ दिन ईः सहितको टोली आज काठमाडौँ आइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका थिए तर प्रधानमन्त्रीले बालुवाटार बोलाएपछि उनीहरु त्यहाँ पुगेर मागपत्र बुझाएका हुन्।

सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापनका लागि दबाब दिन उद्देश्यले उनीहरुले पैदल यात्रा गरेका थिए। अभियन्ता ईःले पाँच पृष्ठको मागपत्र बुझाएका छन्। मागपत्र सुनेपछि प्रधानमन्त्री प्रचण्डले आफू मागप्रति सकारात्मक रहेको बताएका छन्।

अभियन्ता ईः ले माघ २८ गते लुम्बिनीबाट पैदलयात्रा थालेका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?