तमु समाज पोर्चुगलको ८ औँ अधिबेशन उम्मेदवारी दर्ता आज

पाेर्चुगल । करिब ७ हजार गुरुङहरुको बसोबास रहेको पोर्चुगलमा तमुहरुको हकहितमा २००८ देखि स्थापना भएको तमु समाज पोर्चुगलको ८ औँ अधिबेशन यहि फेब्रुअरी २५ मा बृहत् हुने भएकाे छ ।

अधिवेशनकाे लागि निर्वाचन समितिले आजलाइ मनाेनय दर्ताकाे लागि रात १० बजे सम्मकाे समय दिएकाे छ ।

सुरुमा अध्यक्षको दाबेदार धेरै देखिए पनि सबैको सहमति योगदानको आधारले हालको वरिष्ठ उपाध्यक्ष सफल ब्यबसाय मिलन गुरुङ नै अध्यक्ष हुने लगभग निश्चिति देखिएको छ । अरु पदमा पनि उम्मेदवार धेरै भए पनि निर्वाचन मन्डल संयोजक तथा तमु समाज पोर्चुगलको संरक्षक रमेश गुरुङले पारदर्शी रुपमा अधिबेशन सफल पार्ने बताए ।

अधिवेशनले १९ जनाकाे नयाँ कार्यसमिति चयन गर्ने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?