पाल्पामा विद्यालय नजिकै ग्रिनेट भेटियो

पाल्पा । पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला परेको छ।

तानसेन नगरपालिका-११ जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालय नजिकै प्लास्टिक ग्रlनेट फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

दि फेमस महेन्द्रदल गण नागपोखरी ब्यारेक पाल्पाबाट गस्ती गएको एलआरपी टोलीले बुधबार अपराह्न साढे ४ बजे ग्रिनेट फेला पारेको हो। आर्मीको टोलीले दाउरा खोज्ने क्रममा ग्रिनेट भेटेको थियो। स्थानीय मीना कुँवरको बाँझो बारीको कान्लामा भेटिएको हो।

धेरै वर्ष पुरानो ग्रिनेट पड्किसकेको हुनसक्ने चन्दले बताए। ​ग्रिनेट कसले, कहिले र किन राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।– थाहा खबर

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?