पाणिनिमा लक्ष्यभन्दा २ सय बढिले लगाए दादुरा–रुबेला विरुद्धको खोप

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा लक्ष्यभन्दा २ सय बढिले दादुरा– रुबेला विरुद्धको खोप लगाएका छन् ।

फागुन १३ गते देखि १८ गतेसम्म सञ्चालन भएको खोप अभियानमा १ हजार ४ सय ७३ जनाले खोप लगाएका पाणिनि गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक रामप्रसाद घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार पालिकाका बिभिन्न स्थानहरूमा खोप केन्द्र स्थापना गरी शुरु गरिएका याे अभियानमा पालिकाभरमा १ हजार २ सय ७३ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

८ वटा वडा रहेकाे पाणिनिमा ४२ वटा खोपकेन्द्र स्थापना गरिएकाे थिए । जसअन्तरगत वडा नम्बर १ पणेनामा १ सय ९ जना, २ पाेखराथाेकमा २ सय १४ जना, ३ खिदिममा २ सय २० जना, ४ पटाैटिमा १ सय ८८ जनाले खाेप लगाएका छन् । त्यस्तै वडा नं. ५ मैदानमा  १ सय ८४ जना, ६ धातिवाङ्गमा ८९ जना, ७ अड्गुरीमा २ सय २५ जना र वडा नं. ८ पालिमा २ सय ४४ जनाले खाेप लगाएकाे घिमिरेले समाचारपाेष्टलाइ जानकारी दिए ।

याे अभियानमा ९ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरूमा खोप लगाइएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?