पाणिनिकाे मैदानमा विभिन्न पाटी परित्याग गरि १२ जना माओवादीमा प्रवेश 

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ५ मैदानमा विभिन्न पाटी परित्याग गरि १२ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शुक्रबार एक कार्यक्रमबीच उनीहरू नेपाली काङ्ग्रेस, नेकपा  एमालेले पाटी परित्याग गरि माओवादी मा प्रवेश गरेका  हुन् । उनिहरुलाई नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार बिक, पाणिनी गाउँ समितिको उपाध्यक्ष भोजराज घिमिरे, पाटी सचिव बुद्धि जिसी, प्रदेश सचिवालय सदस्य राजेन्द्र भुसाल लगायतका नेताले पाटी प्रवेश गराएका हुन् ।

नव प्रवेशीहरूले युग परिवर्तन गर्ने पाटी माओवादी केन्द्र भएको र अबको आशा पनि यसैमा रहेको प्रतिकृया दिए । नवप्रवेशीलाई पाटीका बिभिन्न सङ्गठनभित्र योग्यता अनुसारको जिम्मेवारी प्रदान गरिने माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

नेकपा माओवादी केन्द्र सङ्गठनलाई मजबुत बनाउने अभियानमा लागिरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला घिमिरे
लेखकको बारेमा

कमला घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमकी संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?