बिवाहको लागि दुर्गाफाट हिडेको स्कार्पियो अड्गुरीमा दुर्घटना 

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउपालिका ७ अड्गुरीमा स्कार्पियो दुर्घटना भएको छ ।

घुम्टी दुर्गाफाट सडकखण्डको भञ्ज्याङ् नजिक बा १५ च २३५३ नम्बरको स्कार्पियो दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । गाडिमा सवार सबैको अवस्था सामान्य रहेको छ भने स्कार्पियोमा धेरै क्षति भएको छ ।

कपिलवस्तु देखि अर्घाखाँचीको दुर्गाफाटसम्म बैवाहिक कार्यक्रमका लागि हिडेको स्कार्पियो ब्रेक फेल भइ दुर्घटना भएको चालकको भनाइ छ । गाडीमा चालक सहित ७ जना सवार थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?