पाणिनि महोत्सव : भोलि धुर्मुस सुन्तली आउदै

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउपालिका कुरुले फाटमा चलिरहेको सातौं पाणिनी दुर्वाशेश्वर पर्यटन महोत्सवको चौथो दिन २७ गते धुर्मुस सुन्तली आउने भएका छन ।

पाणिनि पर्यटन समाजको आयोजनामा संचालित महोत्सवको तेस्रो दिन २ हजार ५ सय बढी दर्शकले अवलोकन गरेको मिडिया संयोजक शिवराज बेल्वासेले जानकारी दिए ।

महोत्सवको तेस्रो दिन श्याम राना, प्रेक्षा लम्साल, तारा थापा, मधु परियार लगायतको प्रस्तुती रहेको थियो । भोलि कलाकार सिताराम कट्टेल “धुर्मुस”, कुन्जना घिमिरे “सुन्तली” कुशल बेल्बासे, सम्झना रणपाल लगायत स्थानिय कलाकारको बेजोड प्रस्तुती रहने संयोजक बेल्बासेले जानकारी दिए ।

“धुर्मुस, सुन्तली आउने भएपछि भोलि दर्शकको उत्साह जनक उपस्थिती रहने अपेक्षा लिएका छौँ” संयोजक बेलबासेले भने, “हालसम्म दर्शखरुले निरास बनाउनु भएको छैन ।”

मेलामा हालसम्म ७ लाख बढिको टिकट बिक्री भइसकेको छ । मेला २८ गतेसम्म संचालन हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?