दाहालले लिए राष्ट्रियसभा अध्यक्षको शपथ

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

उनी आज (मंगलवार) भएको निर्वाचनमा ३९ मत प्राप्त गरी राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएका हुन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?