गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन उडान हुने

गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन उडान हुने भएको छ ।

यात्रुको चाप बढेपछि नेपाल एयरलाइन्ससँग माग गरी तीन उडान हुनेभएको रेसुंगा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले जानकारी दिए ।

अबदेखि प्रत्येक साेमबार, बुधबार र शुक्रबार उडान हुनेछ । यात्रुको चापका आधारमा थप उडानका लागि पनि पहल गरिने नगरपालिका प्रमुख पन्थीले जानकारी दिएका छन् ।

यसअघि बुधबार र शुक्रबार हप्तामा दुई दिन उडान भइरहेको थियो ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?