‘महाजात्रा’ आजदेखि प्रदर्शनमा

काठमाण्डाै । प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । याे चलचित्र नेपालसहित विश्वका ४० देशका २ सय ५० वटा सहरमा प्रदर्शनम आएको निर्माण पक्षले जनाएको छ ।

प्रदीप भट्टराईकै लेखन रहेको यस चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, रविन्द्र झा, दिव्य देव, शिशिर बाङ्देल लगायतको अभिनय रहेको छ । रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल रहेका छन् ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ चलचित्रकाे व्यावसायिक र समीक्षात्मक सफलतापछि  ‘महाजात्रा’ तेस्राे शृङ्खलाका रूपमा आएकाे हो ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?