पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको छ।

इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेकाले यसो गर्नुपरेको निगमले उल्लेख गरेको छ।

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.७६ रुपैयाँ बढेको निगमले उल्लेख गरेको छ। डिजेल‚ मट्टितेल र ग्याँसको मूल्य भने यथावत् रहेको बताइएको छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

क्यालेन्डर

[custom_popular_posts design="right" limit="8"]

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?