अर्घाखाँची : पछिल्लो ९ महिनामा २९ दुर्घटना, १० जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आर्थिक वर्ष २०८०/८१ को चैत्र मसान्तसम्ममा २९ वटा सडक दुर्घटना भएका छन् ।

आर्थिक वर्ष २०८० को श्रावणदेखि २०८० चैत्र मसान्तसम्ममा २९ वटा सडक दुर्घटना भएका छन् भने दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका अनुसार उक्त दुर्घटनाबाट २० जना गम्भिर घाइते भएका छन् भने १९ जना सामान्य घाईते भएका छन् ।

अशोजमा २, कार्तिकमा १, मंसिरमा २, माघमा २, चैतमा ३ जना गरी १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ जना पुरुष, ३ जना महिला र १ जना बालक भएको ट्राफिक कार्यालयले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?