गायिका सुनितामि परियारको नयाँ बञ्चेबाजा गीत ”सुनिमायालाई“ बजारमा

अर्घाखाँची जिल्लामा जन्म भएकी चर्चित गायिका सुनीतामी परियारको नयाँ बञ्चेबाजा गीत “सुनिमायालाई बजारमा बजारमा आएको छ ।

उनको गीतमा गायक इश्वर सिहं र आफ्नै स्वर तथा अभिनयमा बञ्चेबाजा गीत सार्वजनिक भएको हो । यस गीतमा शिव हमालको सब्द, इश्वर सिहं लयमा र विनोद भण्डारी, सुनितामी परियार,सन्तोष शर्मा,रेजिना सुनामकोे नृत्य तथा अभिनय रहेको छ ।

गायिक सुनितामी परियारले यस बञ्चेबाजा गीतलाई सबै स्रोता दर्शकहरुले रुचाउनेमा आफु आशाबादी रहेको बताईन ।

अर्घाखाँची जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटी निर्माण गरिको गीतको सुटिङ्ग अर्घाखाँची जिल्लामै गरिएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सागर परियार
लेखकको बारेमा

सागर परियार

परियार समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?