पुर्ब राज्यमन्त्री सिर्पालीद्वारा सामुदायिक भबनको सिलन्यास

 

अर्घाखाची     पुर्बराज्यमन्त्री शुशिला सिर्पाली ठकुरीले एक कार्यक्रमका बिच सामुदायिक भबनको सिलन्यास गरेकी छन् ।

आ.ब.२०८०÷०८१ को कार्यक्रम अन्र्तरगत सहरी विकास तथा भवन निर्माण आयोजना रुपन्देहीको स्वीकृत बजेट बाट सन्धिखर्क नगरपालिका वडा न.१० को सिमलपानीमा संघिय साम्सद समेत रहेकी श्रीपालीले उक्त भबन निर्माणको सिलन्यास गरेकी हुन् । शिलन्यास कार्यक्रममा सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यको समेत सहभागीता रहेको थियो ।

भबन निर्माणको लागी दि प कन्ट्क्सन स.न.पा.१ ले रु. २८ लाख ४ सय ७० रुपैयामा काम गर्ने जिम्मा पाएको छ । चैत १९ गते सम्झौता गरिएको उक्त भबनको निर्माण सम्पन्न जेष्ठ १९ गते सम्म गरिसक्नु पर्ने स्थानीय वडा अध्यक्ष मोहन सिंह ठकुरीले बताएका छन् । उक्त भबन निर्माणको लागी स्थानीय देबिकला बिकले जग्गा निशुल्क उपलब्ध गराएकी हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?