पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने सरकारको घोषणा

काठमाडौं । सरकारले देशलाई आगामी पाँच वर्षभित्रमा देशलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै राष्ट्रपतिले सरकारको यो लक्ष्य सुनाएका हुन्।

फलफूलको नर्सरी तथा बेर्ना रोपनलाई व्यापक विस्तार गरी पाँच वर्षभित्र देशलाई फलफूलमा आत्मनिर्भर बनाउने सरकारको योजना छ।

दुई वर्षभित्र पशुपंक्षी तथा मत्स्य उत्पादनमा पनि आत्मनिर्भर बनाउने सरकारको घोषणा छ। स्थानीय तहहरूसँगको साझेदारीमा तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थको बजार व्यवस्थापन गर्ने पनि सरकारले नीति कार्यक्रममा उल्लेख गरेको छ।

उत्पादक र उपभोगबीच कृषि उपजको मूल्यअन्तरलाई निश्चित प्रतिशतमा सीमित गर्ने पनि सरकारको घोषणा छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?