जिल्ला अस्पताल अर्घाखाँचीको एम्बुलेन्सको ठक्करबाट बुटवलवमा एक महिलाको मृत्यु

बुटवलवको बेलबासमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने कमला नेपाली छन्। भने बुटवल ११ कै ५५ बर्षिय हरिकला नेपाली र ३५ बर्षिय झुपा ठडराई घाईते छन्।

अर्घाखांचीबाट बिरामी लिएर बुटवल तर्फ आउदै गरेको जिल्ला अस्पताल अर्घाखांचीको लु १ ज ५३१ नम्वरको एम्वुलेन्सले बुटवल उपमहानगरपालिका वडा नं १३ झोलुंगेपुल नजिकै उनीहरुलाई ३ जनालाई ठक्कर दिएको थियो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बिहान करिव ५ बजे बाटोमा हिडिरहेका उनीहरुलाई एम्वुलेन्सले ठक्कर दिएपछि घाईते भएका थिए।

घाईतेहरुको स्थानीयले उद्धार गरी लुम्विनी प्रादेशिक अस्पताल पुर्याएकोमा एक जनाको बिहान ५ः ३४ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै प्रहरीले बताएको छ।

दुर्घटनाका घाईतेहरुको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ। भने दुर्घटनामा सम्लग्न एम्वुलेन्स र चालक अर्घाखांचीको पाणीनी गाउपालिका ७ का नारायण बहादुर गव्तार मगर प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?