दूध मासु र अण्डामा अर्घाखाँची आत्मनिर्भर

अर्घाखाँची ।    अर्थतन्त्रको प्रमुख स्रोतको रूपमा चिनिने कृषि क्षेत्रको विकासमा पछिल्लो समय कृषि पेसाप्रति आकर्षण बढ्दै जाँदा कृषि उत्पादन पनि वृद्धि हुँदै गएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोनको सहयोगले प्रविधिमैत्री संरचना निर्माणमा सहयोग गर्दा उत्पादनमा दोब्बर बृद्धिभई एक सिजनमा मात्र सात लाख सम्मको काँक्रो र टमाटर उत्पादन गर्न सफल भएको   कृषि तथा पशुपन्छी फर्मका संचालनक सुशील आचार्यले बताउनुभयो ।

प्रतिकुल मौसममा पनि ताजा तरकारी उत्पादन गरि आपूर्ति गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको घोचेखोलामा सेमी हाइटेक प्रविधि र वर्षादको समयमा बेमौसमी तरकारी उत्पादन गरि मनग्य आम्दानी गर्न सफल भएको कृषक अगुवा तथा प्राविधिक प्रदीप आचार्यले बताउनुभयो ।

दूध, अण्डा र मासुमा अर्घाखाँची जिल्ला आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो । लोकल कुखुरा,खसी बोका तथा कुखुरामा अर्घाखाँची बिगत पाँच बर्ष देखिनै आत्मनिर्भर बन्दै आएको छ ।

बाख्रा पालनको हब मानिने शितगंगा नगरपालिका बाट काठमाडौँ ,बुटवल पोखरा लगायतका सहरमा खसिबोका निर्यात भइरहेको शितगंगा नगरपालिका पशु शाखा प्रमुख गणेश थापाले जानकारी गराउनुभयो । सो क्षेत्र बाट वार्षिक ५०० भन्दा बढी खसिबोका निर्यात हुनेगरेका छन् ।

 जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग, नमुना बाख्रा स्रोत केन्द्र निर्माण गर्ने लगायतका कामहरू भइरहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?