वैधनाथ निमकुमारी बलबहादुर माध्यमिक विद्यालयमा पुरस्कार वितरण

बिजय खनाल,मालारानी। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७ मा अवस्थित श्री वैद्यनाथ निमकुमारी बलबहादुर माध्यमिक विद्यालयमा मिति २०८१-०२-३१ गतेका दिन शैक्षिक सत्र २०८० काे वार्षिक परीक्षाकाे पुरस्कार वितरण, सेवा निवृत्त शिक्षक तथा कर्मचारीहरुकाे विदाइ तथा सरुवा भै अन्यत्र जानुभएका शिक्षकहरुसँग फेरि भटाैंला कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम शिक्षक अभिभावक संघ संयोजक श्री सुरेन्द्र ब. वि. सी. को अध्यक्षता,मालारानी गाउँपालिका अध्यक्ष श्री दल बहादुर भट्टराईको प्रमुख आतिथ्यता साथै वडा नं. ७ का वडा अध्यक्ष श्री खड्क प्रसाद भुसालको विशिष्ट आतिथ्यता साथै अतिथिहरुमा वि.व्य. स. तथा पि.टि.ए.का. पदाधिकारीहरु ,भू .पु शिक्षक,छिमेकी विधालयका प्र. अ. एवम् अभिभावकहरुको उल्लेखनीय उपस्थितिमा एक विशेष समारोहका साथ सम्पन्न गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?