वेस्टर्न मेगा कलेज बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । बुटवल १५, ढवाहा रुपन्देहीमा अवस्थित, नेपालकै पहिलो स्कुटल यस वेस्टर्न मेगा कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल रुपन्देही लगायत देशभरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको र कलेजले आफ्नो नैतिक र समाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीको पठनपाठन सहित समाजिक उतरदायित्वका कार्यहरुलाई समानान्तररुपमा लैजाने निति अवलम्बन गरेको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी गराए ।

उक्त रक्तदान कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक कर्मचारी लगायत आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए ।

उक्त कार्यक्रममा ६० पिन्ट रगत संकल्न भएको थियो । उक्त रक्तदान कार्यक्रम कलेजको अतिरिक्त क्रियाकलाप संयोजक सौगात लामिछाने तथा कल्पना न्यौपानेको संयोजकतामा सम्पन्न भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?