उत्कृष्ट नतिजाको आधारमा प्रावि शिक्षक लगातार दुई पटक मावि गणितमा सम्मानित

अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले उत्कृष्ट नतिजा प्राप्त गर्ने शिक्षक, विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

गाउँपालिकाले ३१ जना विद्यार्थी, २३ जना शिक्षक कर्मचारी तथा ५ जना अवकाश प्राप्त शिक्षकहरूलाई सम्मान गरेको हो । सम्मानित हुने मध्ये लगातार दोस्रो पटक प्राविका शिक्षक गोविन्द पौडेलले मावि तर्फ पालिकामै गणितमा उत्कृष्ट नतिजा ल्याउँदै सम्मानित भएका छन् ।

उनी जनसेवा माविका प्रावि स्थायी शिक्षक हुन । पौडेललाई गाउँपालिकाले २०७८ र २०७९ को एसईई परीक्षामा गाउँपालिका भरमा उत्कृष्ट औसत सिकाइ उपलब्धिका आभारमा सम्मानित गरेको हो । प्राविका शिक्षक भए पनि मावि तर्फ उत्कृष्ट नतिजा दिन सफल भएको भन्दै शिक्षक पौडेलको चर्चा भइरहेको छ । पौडेल २०७६ सालमा प्रावि शिक्षकका रूपमा स्थायी भएका थिए ।

शिक्षक पौडेल विगत १५ वर्ष देखि शिक्षण पेशामा आवद्ध रहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?