अर्घाखाँची : खोलामा डुबेर एक बालिकाको मृत्यु

अर्घाखाँची । सन्धिखर्कमा खोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

सन्धिखर्क नगरपालिका १२, टाकुरा निवासी तामबहादुर मुखियाकी ८ वर्षीय छोरी अंसु मुखियाको जहरे खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेपछि उनलाई जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?