पहिरोका कारण सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध

अर्घाखाँची । अविरल वर्षासँगै आएको पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ । 

पहिरोले गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको सन्धिखर्क ६ दहखोला र बहोखरमा पहिरो खसेको प्रहरीले जनाएको छ । घुम्ती देखि सन्धिखर्क सम्मको सडक सुचारू हुन करिव ४ घण्टा समय लाग्ने सन्धिखर्क नगरपालिकाका वडा अध्यक्ष श्रीधर महत्राले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउने कार्य भइरहेको छ ।

यता घुम्तीदेखि पत्थरकोट सम्मको बाटो एकतर्फी खोलिएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकोले सतर्क रहन प्रहरीले अनुरोधसमेत गरेका छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?