ज्योतिष परिषद्को छैठौँ महाधिवेशनको तयारी तिब्र

काठमाडौँ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिको भाद्र १२ र १३ गते हुने छैठौँ महाधिवेशनको तयारी तिब्ररुपमा अगाडी बढेको छ । परिषद्को सचिवालय समितिले अध्यक्ष माधवराज पाण्डेको संयोजकत्वमा छैठौँ महाधिवेशन उच्चस्तरीय समन्वय संयोजन समिति, वरिष्ठ उपाध्यक्ष केशव प्रसाद धितालको संयोजकत्वमा आयोजक समिति, प्रथम उपाध्यक्ष सन्तोष वशिष्ठको संयोजकत्वमा श्रोतसाधन व्यवस्थापन समिति, उपाध्यक्ष लेखनाथ न्यौपानेको संयोजकत्वमा ग्रहपूजा तथा स्वस्तिवाचन उपसमिति, महासचिव कमल प्रसाद काफ्लेको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, उपमहासचिव लिलाराज शर्माको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, उपमहासचिव वेदराज पन्तको संयोजकत्वमा मन्च व्यवस्थापन उपसमिति, कोषाध्यक्ष भुपेन्द्रराज घिमिरेको संयोजकत्वमा आर्थीक व्यवस्थापन उपसमिति, प्रचार सचिव घनश्याम आपागाईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, वरिष्ठ सदस्य लक्ष्मण पन्थीको संयोजकत्वमा स्मारिका प्रकाशन समिति, वरिष्ठ सदस्य खिलनाथ काफ्लेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको परिषद्का महासचिव कमल प्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।
गठित उपसमितिहरुले सदस्यहरु मनोनीत गरी आफ्नो कामकाज अगाडी बढाउने र आफ्नो कार्यको प्रगति विवरण समय समयमा आयोजक समितिलाई बुझाउनुपर्ने निर्णय भएको प्रवक्ता शिवलाल पौडेलले जानकारी दिनुभयो । महाधिवेशनमा अध्यक्षमा ३ जनाको प्रतिष्पर्धा हुने चर्चा चलेको बताइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?