पाणिनी पत्रकार समाज, नेपालको अध्यक्षमा भिम विश्वकर्मा सर्वसम्मत

 अर्घाखाँची । पाणिनी पत्रकार समाज, नेपालको अध्यक्षमा भिम विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन ।

पाणिनी गाउँपालिकामा सम्पन्न भएको प्रथम महाधिवेशन तथा दोस्रो साधारणसभाले भिम विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत समिति चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा सुवास गौतम, उपाध्यक्षमा कमला घिमिरे, महासचिव शिवराज बेल्बासे, सचिव कमला परियार, सहसचिवमा संगम भट्टराई, कोषाध्यक्षमा घनश्याम भट्टराई र सदस्यमा माधव पौडेल, रचना परियार सर्वसम्मत चयन भएका छन ।

पाणिनी पत्रकार समाज नेपाल २०७९ भदौ १२ गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा दर्ता भएको थियो । पत्रकार समाज पाणिनीका पत्रकारहरूको साझा संस्था हो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?