महिला कर्मचारीहरु लाई हरितालिका तिज २०८१ को अवसरमा सम्मान

आरम्भ ग्रुप अफ हस्पिटालिटी लि. ले आरम्भ रिसोर्ट तथा वेस्टर्न मेगा कलेजमा कार्यरत महिला कर्मचारीहरु लाई हरितालिका तिज २०८१ को अवसरमा सम्मान तथा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थामा कार्यरत २० जना महिला कर्मचारीलाई अध्यक्ष श्री मेघराज पन्थले सम्मान गर्नुभएको थियो । वेस्टर्न मेगा कलेजका प्राचार्य तथा आरम्भ ग्रुप अफ हस्पिटालिटी लि. का कार्यकारी व्यवस्थापक अधिवक्ता किसु शर्माले नारीलाई सदैव सम्मान गर्नुपर्ने र संरक्षण गर्नुपर्ने जिम्मेवारी प्रत्येक व्यक्तिको हो र उक्त विचारलाई दुवै संस्थाले अंगिकार गरेको जानकारी गराउनु भयो ।
आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेड, बुटवल–१५, ढवाहा मा स्थित हस्पिटालिटी व्यवसाय अन्र्तगत रिसोर्ट तथा होटल व्यवस्थापन कलेज संचालन गर्ने रुपन्देही जिल्लाकै एक अग्रिणी संस्था हो । यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १५० जना भन्दा बढीले रोजगारी पाएको तथा बालश्रम मुक्त संस्था हो ।

उक्त कार्यक्रम शिक्षिका कल्पना न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको थियो

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?