हास्य कलाकार भुवनेश्वर अधिकारीले आठौँ बृहत काग सम्मेलन गर्दै

अर्घाखाँची । नेपाली हास्य कलाकार भुवनेश्वर अधिकारीले यस वर्ष पनि तिहार पर्वको अवसरमा आठौँ बृहत काग सम्मेलन २०८१ गर्ने भएका छन्।

सदाझैँ यस वर्षको काग तिहारमा पनि देशभरका सयौँ एफएम रेडियो स्टेसनबाट अधिकारीले काग सम्मेलन प्रसारण गर्ने तयारी गरेका छन्। अधिकारी, “कागे” नामले प्रचलित छन् । उनि पशुपक्षी र विभिन्न जनावरहरूको स्वर अनुकरण गर्न प्रख्यात छन् ।

उनले १६ वर्षको उमेरमा युवा प्रतिभा पुरस्कार समेत प्राप्त गरेका थिए। संचार क्षेत्रमा करिब एक दशक बिताएका अधिकारीले पछिल्ला आठ वर्षदेखि प्रत्येक तिहारमा काग तिहारको दिन विशेष “काग सम्मेलन” कार्यक्रम प्रस्तुत गर्दै आएका छन्, जसले उनको प्रशंसकहरूमाझ छुट्टै स्थान बनाएको छ।

यस वर्षको सम्मेलनमा उनले काग तिहारको सन्देशलाई मनोरञ्जनका साथ प्रस्तुत गर्दै तिहार पर्वको महत्त्वलाई अझ उजागर गर्ने उद्देश्य राखेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?