पाणिनी गाउँपालिकामा कान नसुन्नेहरुका लागि स्वास्थ्य शिविर हुदै

अर्घाखाँची। पाणिनी गाउँपालिकाले गाउँपालिकावासीका लागि स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

पाणिनी गाउँपालिका र श्रवण हेयरिङ एण्ड चाहिल्ड केयर सेन्टरको आयोजनामा कान नसुन्ने तथा अटिजमका बिरामीहरुको लागि शिविर हुन लागेको हो । शिविर भदौ ६ गते बिहान ९ बजेबाट सुरु हुने छ । लुम्बिनी प्रदेशमै पहिलो पटक हुने यो शिविर आयुर्वेदिक औषधालयको भवन दुर्गाफाटमा हुने छ ।

शिविरमा विभिन्न कान नसुन्ने र अटिजम भएका बिरामी रोगका बिरामीहरुको उपचार गरिनेछ। यो शिविरमा कान नसुन्ने बिरामीहरुका लागि आवश्यकता अनुसार यन्त्र समेत बितरण गरिने आयोजकले जनाएको छ ।

यो शिविरले गाउँपालिकावासीलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन सहयोग पुग्ने विश्वास गरिएको छ।

spot_img
[reaction_buttons_post]
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?