२वटा संशोधन विधेयक पारित गर्दै सन्धिखर्कको १७ औ अधिवेशन सम्पन्न

अर्घाखाँची  सन्धिखर्क नगरपालिकाको नगरसभाको १७ औ अधिवेशन २ वटा संशोधन विधेयक पारित गर्ने निर्णयका साथ सम्पन्न भएको छ ।
नगर सभामा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बैठकका कार्यसुचि प्रस्तुत गर्नु भएको थियो ।

नगर सभाले सन्धिखर्क नगरपालिकाको आर्थिक ऐन २०८१ को पहिलो संशोधन विधेयक २०८२ र विनियोजन ऐन २०८१ को पहिलो संसोधन बिधेयक २०८१ पारित गरेको सन्धिखर्क नगरपालिकाका शाखा अधिकृत सुचना अधिकारी मञ्जु खनालले बताउनु भयो ।

नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको नगर सभामा उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा नगर सभाका सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?