गुल्मीमा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु

गुल्मी । गुल्मीमा आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु भएको छ।

धुर्कोट गाउँपालिका- ७ वाग्लाका ८० वर्षीय इन्द्रलाल गिरीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। मंगलबार राति ९ः३० बजेतिर घरमा आगो ताप्ने क्रममा जलेर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

अविवाहित गिरी भाइसँग बस्दै आएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको दाहालले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?