अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधिकरणकाे आग्रह

अर्घाखाँची । अर्घाखाँचीमा रहेको नेपाल विद्युत् प्राधिकरणको जिल्ला शाखाले कुनै गाउँ वा टोलमा बिजुली नपुगेको भए खबर गर्न आग्रह गरेको छ ।

अर्घखाँचीका ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा बिजुली पुगेको दाबी गर्दै कार्यालयले कुनै टोल वा गाउँमा बिजुली नपुगेको भए सूचना दिन आग्रह गरेको हो । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीका शाखा प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले निकालेको सूचनामा यही आर्थिक वर्षभित्र जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको भन्दै कुनै टोल वा बस्तीमा बिजुली नपुगेको भए आउँदो चैत ३ गतेभित्र जानकारी दिन आग्रह गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई यो वर्ष पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रेमनारायण आचार्य
लेखकको बारेमा

प्रेमनारायण आचार्य

विगत डेढ दशक देखि राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकार आचार्य समाचार पोष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?