स्वर्गद्वारी नगरपालिकामा बाख्रा वितरण कार्यक्रम सम्पन्न ।

प्यूठानको स्वर्गद्वारी नगरपालिकामा बाख्रा वितरण गरीएको छ ।

नगरपालिका वडा न ३,४,७ र ८ मा ३० वटा बाख्रा वितरण गरिएको नगर प्रमुख टेक प्रसाद भण्डारीले बताउनुभयो । स्वर्गद्वारी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र हेफर प्रोजेक्ट नेपालको सहजिकरण तथा फुलवारी एकिकृत ग्रामिण विकास संस्था नेपालको सहजिकरणमा सन्चालित स्वर्गद्वारी कृषि तथा पशु विकासमा आधारित साना किसान तथा यूवा उद्यमशिलता विकास साझेदारी परियोजना अन्र्तरगत गठन भएका मुल समुहका दिदि वहिनीहरुलाई ३० वटा माउ बाखा वितरण गरिएको हो ।


नगर प्रमुख टेक प्रसाद भण्डारीको प्रमुख आथित्य, वडा न ६ का वडा अध्यक्ष, वडा सददस्यहरु ,पशु सेवा शाखा प्रमुख, फिर्डाे नेपालका अध्यक्ष, हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत लगाएतको आथित्यता र अन्य सहभागिहरु माझ वाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको हो । ेपहिलो पुस्ता बाख्रा हस्तान्तरण कार्यक्रम अन्तरग माउ बाख्रा लानेमा वडा न ३ मा ६ वटा, वडा न ४ मा ६ वटा, वडा न ७ मा ६ वटा र वडा न ८ मा ६ वटा गरि ३० वटा बाख्रा जम्मा १५ जना किसानलाई वितरण गरिएको परीयोजना संयोजक किशोर जि.सीले जानकारी दिनुभयो । बाख्रा प्राप्त गर्ने किसानले पहिलो पुस्ता बाख्रा प्राप्त गरे पश्चात आफुहरुले पाएको बाख्रा नघटाई अर्काे सदस्यलाई फिर्ता गर्ने प्रतिबद्धता व्यक्तगरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
नेत्र मरासीनी
लेखकको बारेमा

नेत्र मरासीनी

मरासीनी समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?