नेपाल डेण्टल एसोसिएसन रुपन्देहीको निर्वाचन सम्पन्न ,अध्यक्षमा डा. दीपेन्द्र पोखरेल निर्वाचित

बुटवल । नेपाल डेण्टल एसोसिएसन रुपन्देही शाखाको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनबाट डा. दीपेन्द्र पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।

निर्वाचन अधिकृत डा. श्रृजना चापागाईंका अनुसार अध्यक्षमा डा. दीपेन्द्र पोखरेल, उपाध्यक्षमा डा. मुकेश सापकोटा, महासचिवमा डा. नेत्र प्रसाद भुसाल, कोषाध्यक्षमा डा. प्रवेश गौतम र सहसचिवमा डा. निलम थापा निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा डा. आकाश कर्माचार्य, डा. हेमन्तराज पाठक, डा. कृष्ण प्रसाद गैरे र डा. आतिस पंगेनी निर्विरोध चयन भएका छन्।

नव निर्वाचित कार्यसमितिले रुपन्देही जिल्लामा दन्त स्वास्थ्यको प्रवर्द्धन, चिकित्सकहरूको पेशागत हकहित संरक्षण तथा दन्त सेवाको पहुँच विस्तारका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?