नेपाल प्रेस युनियन अर्घाखाँचीका सह-सचिव हलिम खानलाई पितृशोक

अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीका सह–सचिव हलिम खानलाई पितृशोक परेको छ।

उनका पिता तथा ‘जुनकिरी दाई’का नामले परिचित अर्घाखाँचीका प्रतिष्ठित व्यवसायी जुल्करिम मियाँको ६७ वर्षको उमेरमा बुधबार काठमाडौँस्थित अन्नपूर्ण अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

जुल्करिम मियाँ लामो समयदेखि व्यापार व्यवसायमा सक्रिय रहँदै आएका थिए। स्वर्गिय मियाँ काँग्रेसका प्रतिबद्ध नेता समेत थिए । उनको निधनप्रति जिल्लाका पत्रकार, व्यवसायी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले गहिरो दुःख व्यक्त गरेका छन्।

परिवारीक स्राेतका अनुसार मियाँको पार्थिव शरीरलाई अर्घाखाँची ल्याई धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिनेछ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?