एनएमबी बैक आर्यभञ्ज्याङ् शाखाले दियो युवाहरुलाइ वित्तिय साक्षरता

अर्जुनदृष्टि- बुटवल । एनएमबी बैक शाखा कार्यालय आर्यभञ्ज्याङ्ले युवा विधार्थीहरुलाइ वित्तीय तथा बैकिङ डिजिटल साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकोछ।

बिष्णु माध्यामिक विद्यालय पोखाराथोक पाल्पा कक्षा १०, ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाइ बैक तथा वित्तीय संस्था सम्बन्धि जानकारी, बचत गर्ने, योजना, मोबाइल बैकिङ, सुरक्षित बैकिङ कारोबार, प्रविधिको प्रयोग गर्दा ध्यान पुर्याउनु पर्ने बिषयहरु तथा प्रविधिको प्रयोगका सकारात्मक पक्षहरुका बारेमा सहजीकरण गरिएको थियो।

एनएमबि बैक शाखा कार्यालय आर्यभन्ज्याङ शाखा प्रबन्धक नगेन्द्र प्रसाद पौडेलले बैक तथा वित्तीय क्षेत्रमा प्रविधिको प्रयोग व्यापक रुपमा विस्तार भएकोले यसको सुरक्षित प्रयोग सम्बन्धि सबैलाई ज्ञान हुनुपर्ने बताउनुभयो । उहाँले साइबर क्र्याइम, ह्याक, फर्डबाट जोगिन सबै सचेत हुनुपर्ने भएकोले युवा विद्यार्थी माझ आएको उल्लेख्य गर्नुभयो।

सहभागी युवा विद्यार्थीहरुले वित्तीय तथा डिजिटल बैंकिङ्गको प्रयोग, फाइदा र सुरक्षीत रहने शिक्षा हासिल गरेको बताएका थिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?