back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

देउराली बजारमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

spot_img

Logoसमाचार सारांश Auto Generated by AI

  • अर्घाखाँचीको पाणिनी गाउँपालिका–४ को देउराली बजार क्षेत्रमा जनहित युवा समाजको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न भयो।
  • सस्थाले घटस्थापनाको अवसर पारेर देउराली बजार क्षेत्र सरसफाई गरेको हो।
  • कार्यक्रममा सहभागीहरूले बजार क्षेत्रका सडक, चोक र वरपरको फोहर संकलन गरी व्यवस्थापन गरेका थिए।

अर्घाखाँची । जनहित युवा समाजको आयोजनामा पाणिनी गाउँपालिका–४ को देउराली बजार क्षेत्रमा आज वृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

सस्थाले घटस्थापनाको अवसर पारेर देउराली बजार क्षेत्र सरसफाई गरेको हो। कार्यक्रममा सहभागीहरूले बजार क्षेत्रका सडक, चोक र वरपरको फोहर संकलन गरी व्यवस्थित रूपमा व्यवस्थापन गरेका थिए।

साथै, यात्रुहरूको सहजताको लागि देउराली चोकमा लोकेसन बोर्ड पनि राखिएको छ। सस्थाका अध्यक्ष धनसिंह सूर्यवंशीले बजार क्षेत्रलाई सफा र व्यवस्थित बनाउन समाज निरन्तर सक्रिय रहने जानकारी दिए।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?