मुस्कानको चुनावी खर्च २४ लाख मात्र

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसका अर्घाखाँची उम्मेदवार विष्णुप्रसाद खनाल मुस्कानले चुनावी खर्च विवरण सार्वजनिक गरे।
  • उनले आफ्नो कुल चुनावी खर्च २४ लाख रुपैयाँ भएको उल्लेख गरेका छन्।
  • मनोनयनमा सबैभन्दा कम १० हजार रुपैयाँ खर्च भएको विवरणमा देखिन्छ।

अर्घाखाँची । नेपाली कांग्रेसअर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद खनाल मुस्कानले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन ।

मुस्कानले आफ्नो चुनावी खर्च २४ लाख भएको उल्लेख गरेका छन् । उनले मतदाता नामावली खरिदका लागि १ लाख, सवारी साधन भाडा ५ लाख, छापा, विद्युतिय माध्यम तथा प्रचारमा ६ लाख, गोष्ठी तथा कार्यकर्ता परिचालनमा ३ लाख, सम्पर्क कार्यालयहरु संचालनमा ३ लाख, खाजा खाना खर्चमा २ लाख, विविध खर्चमा ३ लाख ९० हजार खर्च भएको उल्लेख गरेका छन्।

सबैभन्दा कम मनोनयनका लागि १० हजार खर्चको हिसाब छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?