अर्घाखाँची : डेंगु संक्रमितको संख्या ६ सय ५ पुग्यो, स्क्रब टाइफसबाट २ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा डेंगु संक्रमितको संख्या ६ सय ५ पुगेको छ ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीको तथ्याङ्क अनुसार जिल्लामा हाल सम्म ६ सय ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ सय १६ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ । हालसम्म स्क्रब टाइफसका कारण भुमिकास्थान नगरपालिकाका २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिजय बरालले जानकारी दिए ।

संक्रमित हुनेमा सबैभन्दा बढी सन्धिखर्क नगरपालिका रहेका छन् । सन्धिखर्कमा ४ सय ५ जना डेंगुका र १ सय ४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । यस्तै सबैभन्दा कम संक्रमित सितगंगा नगरपालिकाका छन् । सितगंगामामा स्क्रब टाइफस ३ जना संक्रमित छन भने डेंगुका संक्रमित छैनन् ।

 

No photo description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?