अर्घाखाँची : राष्ट्रिय परिचयपत्र र नागरिकता बनाउनेको भिड (फोटो फिचर)

घनश्याम भट्टराई,
अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउने मानिसको भिड लाग्ने गरेको छ ।

दसैँ यता जिल्ला प्रशासन कार्यालयमा दैनिक जसो सयौं सेवाग्राहीको भिड लाग्ने गरेको छ ।

रोजगारी, अध्ययन लगाएत विभिन्न कारणले घर बाहिर रहेका मानिस दसैंको बेला घर फर्कने र सोही समयको सदुपयोग गर्दै नागरिकता, राष्ट्रिय परिचयपत्र , राहधानी जस्ता अत्यावश्यक कागजात बनाउने भएकोले यस्तो भिड लाग्ने गरेको कर्मचारी बताउछन् ।

प्रशासन कार्यालय अर्घाखाँचीबाट दैनिक ३ सय बढि सेवाग्राहीले सेवा लिइरहेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?