पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा भाेली अपाङ्गता परिचयपत्र सिविर संचालन हुने

अर्घाखाँची । पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा अपाङ्गता परिचयपत्र सिविर संचालन हुने भएको छ ।

गाउँपालिका भित्र रहेका अपाङगहरुको पहिचान तथा बर्गिकरण गरी उनिहरुलाई परिचयपत्र बितरणको लागि अपाङ्गता परिचयपत्र शिविर सञ्चालन हुने भएको हो । शिबिर कार्तिक ३ गते बिहिबार बिहान ११ बजे देखी पाणिनी गाउँपालिकाको कार्यालय, दुर्गाफाँटमा संचालन हुने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुमलाल भुसालले जानकारी दिए । शिबिरमा सम्बन्धी सबैलाई आवश्यक कागजात सहित उपस्थितको लागि गाउँपालिकाले अनुरोध गरेको छ ।

शिविरमा पासपोर्ट साइजको फोटो ३ प्रति, नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी, संरक्षकको नागरिकता प्रमाणपत्र प्रतिलिपी, वडा कार्यालयको सिफारिस, अपाङ्गतासँग सम्बन्धित उपलब्ध कागजातहरू साथमा लिई उपस्थित हुनुपर्ने पालिकाले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?