गाउँ मै सामाजिक सुरक्षा भत्ता वितरण सुरु, हर्षित जेष्ठनागरिक

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा न. ७, अड्गुरीले साविकका प्रत्येक वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

पछिल्लो समय नगद वितरण गर्दा पारदर्सिता नहुने ठानेर स्थानिय तहहरुले बैकिङ प्रणाली मार्फत राज्यले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएका थिए तर यो प्रणली बृद्धहरुलाई भने समस्या बनेको थियो । बृद्ध तथा अशक्तहरु धेरै समय खर्चेर सम्बन्धीत बैङकमा जानु पर्ने, लामो समय कुर्नु पर्ने, टाढा टाढाबाट धाउनुपर्ने समस्याको समाधान गर्न वडा कार्यालयले बैंकसँग सहकार्य गरि वडा मै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको वडा अध्यक्ष गुनाखर अधिकारीले जानकारी दिए ।

वडा कार्यालयको यो कार्यले जेष्ठनागरिकहरु हर्षित भएका छन् ।

 

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?